नियम २०
निर्देशिका बनाई लागू गर्न सक्ने

१) ऐन, यस नियमावली र सो अन्तर्गत बनेका विनियमहरूका अधीनमा रही समितिले कोषको लगानी नीतिलाई व्यवस्थित गर्नको लागि आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम समितिले बनाएको निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।